पदाधिकारीहरु


सरोजकुमार यादब 

 माननीय सभामुख 

ब्यक्तिगत विवरण

नाम  :  सरोजकुमार यादब
जन्ममिति  :  २०२८ माघ १०
ठेगाना  :  बारा जिल्ला, सिम्रौनगढ नगरपालिका, वडा नम्बर ३
बुवाको नाम  :  श्री परमानन्द प्रसाद यादब
आमाको नाम  :  श्री सिकिल देवी
पत्नीको नाम  :  शकुन्तला कुमारी यादब
संतान     :  ५  
शिक्षा  :  प्रविणता प्रमाण-पत्र विज्ञान संकाय
भाषा  :  भोजपुरी, हिन्दि, मैथिलि, नेपाली, अंग्रेजी
बैदेशिक भ्रमण  :  जर्मनी, स्वीटजरल्याण्ड, माल्दिप्स, तान्जेनिया, कतार आदि
राजनैतिक जिवन:
•  २०४८ साल देखि नेपाल सद्‌भावना पार्टिमा सदस्य
•  २०५४ सालमा नेपाल सद्‌भावना पार्टिबाट साविकको हरिहरपुर गा।वि।स। बारामा गा।वि।स। अध्यक्षमा निर्वाचित
•   २०६४ सालको संविधान सभा सदस्य पदमा नेपाल सद्‌भावना पार्टिबाट बारा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित
•  २०६६ ( २०६७ मा बाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज्य मन्त्री
•  २०६८ ( २०६९ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राज्य मन्त्री
•  २०६९ सालमा सद्‌भावना पार्टिको महा सचिव
•  २०७३ सालमा सद्‌भावना पार्टिको उपाध्यक्ष
•  २०७४ सालमा रा.ज.पा. नेपाल गठन भए देखि उपाध्यक्ष
•  २०७४ सालमा सम्पन्न प्रदेश सभा सद:यमा रा.ज.पा. नेपाल पार्टिबाट बारा जिल्लाको क्षेत्र नम्बर १ को २ क्षेत्रबाट निर्वाचित
•  २०७४ फाल्गुन २ गते देखि प्रदेश सभाको सभामुख भई काम गर्दै गरेको ।