kk

सरोजकुमार यादब

ब्यक्तिगत विवरण

नाम : सरोजकुमार यादब
जन्ममिति : २०२८ माघ १०
ठेगाना : बारा जिल्ला, सिम्रौनगढ नगरपालिका, वडा नम्बर ३
बुवाको नाम : श्री परमानन्द प्रसाद यादब
आमाको नाम : श्री सिकिल देवी
पत्नीको नाम : शकुन्तला कुमारी यादब
संतान : ५
शिक्षा : प्रविणता प्रमाण-पत्र विज्ञान संकाय
भाषा : भोजपुरी, हिन्दि, मैथिलि, नेपाली, अंग्रेजी
बैदेशिक भ्रमण : जर्मनी, स्वीटजरल्याण्ड, माल्दिप्स, तान्जेनिया, कतार आदि
राजनैतिक जिवन:
• २०४८ साल देखि नेपाल सद्‌भावना पार्टिमा सदस्य
• २०५४ सालमा नेपाल सद्‌भावना पार्टिबाट साविकको हरिहरपुर गा।वि।स। बारामा गा।वि।स। अध्यक्षमा निर्वाचित
• २०६४ सालको संविधान सभा सदस्य पदमा नेपाल सद्‌भावना पार्टिबाट बारा जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित
• २०६६ ( २०६७ मा बाणिज्य तथा आपूर्ति मन्त्रालयमा राज्य मन्त्री
• २०६८ ( २०६९ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राज्य मन्त्री
• २०६९ सालमा सद्‌भावना पार्टिको महा सचिव
• २०७३ सालमा सद्‌भावना पार्टिको उपाध्यक्ष
• २०७४ सालमा रा.ज.पा. नेपाल गठन भए देखि उपाध्यक्ष
• २०७४ सालमा सम्पन्न प्रदेश सभा सद:यमा रा.ज.पा. नेपाल पार्टिबाट बारा जिल्लाको क्षेत्र नम्बर १ को २ क्षेत्रबाट निर्वाचित
• २०७४ फाल्गुन २ गते देखि प्रदेश सभाको सभामुख भई काम गर्दै गरेको ।