Language: Nepali || English

पारित भएका विधेयकहरु

पारित भएको सबै विधेयकहरू प्रमाणिकरण भैसेकेको ।

 

सि. नं. अधिवे शन दर्ता नं. दर्ता मिति विधेयकको नाम मन्त्रालय पारित भएको मिति फाइल
१० २०७५।५।१८ प्रदेश नं. २ को प्रदेश सभा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालय
२०७५।१२।१४ संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ आन्तरिक मामिला तथा कानून मन्त्रालय
२०७६।२।२६ प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेयक सामाजिक विकास मन्त्रालय
१५ २०७६।४।२४ प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय
२१ २०७६।१०।२३ कर तथा गैरकर राजस्व लगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजना मन्त्रालय
२०७७।७।२ खोप सेवा संचालन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक सामाजिक विकास मन्त्रालय
२०७९।३।१ विनियोजन विधेयक, २०७९ आर्थिक मामिला तथा योजना मन्त्रालय
२०७९।३।१ आर्थिक विधेयक, २०७९ आर्थिक मामिला तथा योजना मन्त्रालय

© 2014 @ provincialassembly.p2.gov.np