माननीय उप सभामुख
नाम : उपमा कुमारी देव
जन्ममिति : २०३१ पुष ०१

उपमा कुमारी देव
माननीय उप सभामुख
ठेगाना : सप्तरी जिल्ला, राजबिराज नगरपालिका, वडानम्बर २
बुवाको नाम : श्री पिताम्बर देव
आमाको नाम : श्री मंजु देवी देव
पतीको नाम : श्री रोशन कुमार देव
संतान : ३ (छोरी -२ र छोरा – १)
शिक्षा : स्नातक [B.A. Honors]
भाषा : भोजपुरी, हिन्दि,मैथिलि, नेपाली, अंग्रेजी
बैदेशिक भ्रमण : भारत
राजनैतिक जिवन:
· २०६७ साल देखि नेपाल मधेशीजनअधिकार फोरम नेपाल पार्टिमा सदस्य र महिला जिल्ला सचिव
· २०६८ साल महिला जिल्ला अध्यक्षनेपाल मधेशी जनअधिकार फोरम नेपाल
· २०६८ नेपाल मधेशी जनअधिकार फोरमनेपालको जिल्ला सदस्य
· २०७४ सालमा सम्पन्न प्रदेश सभासदस्यमा संघीय समाजवादी फोरम पार्टिबाट सामानुपातिक निर्वाचित
· २०७४ फाल्गुन २ गते देखि प्रदेशसभाको उप – सभामुख भई काम गर्दै गरेको ।