Language: Nepali || English

दर्ता भएको विधेयक

 

सि. नं. अधिवे शन दर्ता नं. दर्ता मिति विधेयकको नाम मन्त्रालय सभामा प्रस्तुत मिति सामान्य छलफल भएको मिति फाइल
पहिलो २०७९।१२।१४ प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय २०७९।१२।२७ २०८०।०२।०२
पहिलो २०८०।०२।०८ प्रदेश बालअधिकार (पहिलो संशोधन) ऐन २०७९ महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय २०८०।०२।१६ २०८०।०२।१६
पहिलो २०८०।०२।१६ स्थानीय सेवाको गठन सम्बन्धमा र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
पहिलो २०८०।०२।३० मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयक २०८० भौतिक पूर्वाधार विकास मन्त्रालय
१० २०८०।११।१४ मधेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक , २०८० उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय

 

© 2014 @ provincialassembly.p2.gov.np