राजनीतिक दलहरु
सभामुख / उपसभामुख | |
---|---|
![]() |
सरोज कुमार यादब माननीय सभामुख थप जानकारी >> |
![]() |
उपमा कुमारी देवी माननीय उपसभामुख थप जानकारी >> |
सचिव | |
---|---|
![]() |
रंजित कुमार यादब
सचिव थप जानकारी >> |
प्रदेश सभा परिचय |
---|
नेपालको संविधानको धारा ५६(२) बमोजिम राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले कानून बमोजिम हुने ब्यवस्था रहेको र धारा १७५ बमोजिम पहिलो हुने निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यबाट प्रदेश सभाको गठन हुने प्रावधान मुताविक संविधानको अनुसूची ४ बमोजिम उल्लेखित ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) का १०७ जना माननीय सदस्यहरू सम्मिलित मधेश प्रदेश सभा गठन भएको हो । यस प्रदेश सभाको पहिलो बैठक २०७४ साल माघ २१ गते बसेको थियो । पहिलो हुने निर्वाचनबाट निर्वाचित ६४ जना, समानुपातिकबाट ४३ जना गरी जम्मा १०७ माननीय सदस्यहरू रहनु भएको छ । मधेश प्रदेश सभाका सभामुखमा माननीय श्री सरोज कुमार यादब, उपसभामुखमा माननीय श्री उपमा कुमारी देव हुनहुन्छ । |
आठौं अधिवेशनको २०औं बैठक २०७८ चैत्र २९ गते मंगलवार दोस्रो बैठक । Read more
आठौं अधिवेशनको १९औं बैठक २०७८ चैत्र २९ गते मंगलवार । Read more
आठौं अधिवेशनको १८औं बैठक २०७८ चैत्र २८ गते सोमवार । Read more
आठौं अधिवेशनको १७औँ बैठक २०७८ चैत्र २५ गते शुक्रवार । Read more
प्रदेश सहकारी ऐन, २०७८ Read more
राजधानी तथा नामकरण सम्बन्धि अध्ययन विशेष समिति, २०७८ को प्रतिवेदन Read more
प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ Read more
प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ Read more
राजनीतिक दलहरु
© 2014 @ provincialassembly.p2.gov.np