अर्को सुचना नहुनजेलसम्म को लागि प्रदेश सभाको बैठक स्थगित गरिएको छ ।
प्रदेश सरकार ( मन्त्रिपरिषद्) को सिफारिशमा मा. प्रदेश प्रमुखज्यू द्वारा मिति २०८०।३।३१ गते आइतबार राति १२ बजेबाट प्रदेश सभाको चालु पहिलो अधिवेशन अन्त्य गरिएको व्यहोरा अनुरोध छ ।
दर्ता भएका सभामुख पदका उम्मेदवारको अन्तिम नामावलीको सूची ।