Language: Nepali || English

महिला बालबालिका तथा सामाजिक न्याय समिति

Sample Description
मा. जयनूल राईन (सभापति) जनता समाजवादी पार्टी नेपाल
मा. अब्दुल रहिम अंसारी (सदस्य) जनता समाजवादी पार्टी नेपाल
मा. अशोक कुमार यादव (सदस्य) ने.क.पा. (एमाले)
मा. करिमा बेगम (सदस्य) जनता समाजवादी पार्टी नेपाल
मा. डिल्ली प्रसाद उप्रेती (सदस्य) ने.क.पा. (एमाले)
मा. निलम देवी भुमिहारीन (सदस्य) जनता समाजवादी पार्टी नेपाल
मा. प्रमिला कुमारी यादब (सदस्य) ने.क.पा. (माओवादी केन्द्र)
मा. प्रमिला देवी दास (सदस्य) नेपाली कांग्रेस
मा. फुलिया देवी सदाय (सदस्य) ने.क.पा. (माओवादी केन्द्र)
१० मा. मन्जु कुमारी (सदस्य) नेपाली कांग्रेस
११ मा. रानी कुमारी तिवारी (सदस्य) जनता समाजवादी पार्टी नेपाल
१२ मा. शारदा देवी थापा (सदस्य) ने.क.पा. (एमाले)
१३ मा. सुनिता देवी मोची (सदस्य) जनता समाजवादी पार्टी नेपाल
१४ मा. सरस्वती चौधरी (सदस्य) नेपाली कांग्रेस
  • मा. सदस्यज्यू, मिति २०७७।११।२६ गते दिनको १ बजे महिला, बालबालिका तथा समाजिक न्याय समितिको बैठक बस्ने भएकोले यहाँको उपस्थितिको लागि अनुरोध छ।
  • मा. सदस्यज्यू, मिति २०७७।११।२४ गते दिनको १ बजे अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा सामाजिक न्याय समिति द्वारा प्रदेश सभाको प्राङ्गणमा शुभकामना आदानप्रदान तथा वृक्षारोपण कार्यक्रम भएकोले यहाँको उपस्थितिको लागि अनुरोध छ।

© 2014 @ provincialassembly.p2.gov.np