राजनीतिक दलहरु
सभामुख / उपसभामुख | |
---|---|
राम चन्द्र मण्डल सभामुख थप जानकारी >> |
|
बबिता कुमारी राउत ईशर उपसभामुख थप जानकारी >> |
सचिव | |
---|---|
बासु प्रसाद कोईराला
सचिव ९८५११४०८९९ थप जानकारी>> |
प्रदेश सभा परिचय |
---|
नेपालको संविधानको धारा ५६(२) बमोजिम राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले कानून बमोजिम हुने ब्यवस्था रहेको र धारा १७५ बमोजिम पहिलो हुने निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यबाट प्रदेश सभाको गठन हुने प्रावधान मुताविक संविधानको अनुसूची ४ बमोजिम उल्लेखित ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) का १०७ जना माननीय सदस्यहरू सम्मिलित मधेश प्रदेश सभा गठन भएको हो । यस प्रदेश सभाको पहिलो बैठक २०७४ साल माघ २१ गते बसेको थियो । पहिलो हुने निर्वाचनबाट निर्वाचित ६४ जना, समानुपातिकबाट ४३ जना गरी जम्मा १०७ माननीय सदस्यहरू रहनु भएको छ । मधेश प्रदेश सभाका सभामुखमा माननीय श्री राम चन्द्र मण्डल, उपसभामुखमा माननीय श्री बबिता कुमारी राउत ईशर हुनहुन्छ । |
तेश्रो अिधवेशन २७८औं बैठक दैनिक कार्यसूची २०८१ भदौ १३ गते । Read more
तेश्रो अिधवेशन २७औं बैठक दैनिक कार्यसूची २०८१ साउन २३ गते Read more
तेश्रो अिधवेशन २६औं बैठक दैनिक कार्यसूची २०८१ साउन २२ गते Read more
तेश्रो अिधवेशन २५औ बैठक दैनिक कार्यसूची २०८१ साउन २१ गते Read more
प्रदेश खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन । Read more
समिति बाट पारित प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक । Read more
विशेष संसदीय छानविन समिति २०८० को प्रतिवेदन। Read more
स्थानिय सेवा विधेयकको समितिको प्रतिवेदन Read more
राजनीतिक दलहरु
समाचार तथा गतिविधिहरु
प्रदेश सभाका लिकंहरू
श्री विपिन कुमार ठाकुर
प्रवक्ता 9854030984 |
श्री सुरेन्द्र कुमार कर्ण
गुनासो सुन्ने अधिकारी 9842826052 |
चन्दन कुमार ठाकुर
सूचना अधिकारी +9779844275191 cksiraha@gmail.com |
© 2014 @ provincialassembly.p2.gov.np