Language: Nepali || English
सभामुख / उपसभामुख
सभामुख राम चन्द्र मण्डल
सभामुख
थप जानकारी >>
सभामुख बबिता कुमारी राउत ईशर
उपसभामुख
थप जानकारी >>
सचिव
सभामुख
सचिव
थप जानकारी >>
प्रदेश सभा परिचय

नेपालको संविधानको धारा ५६(२) बमोजिम राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले कानून बमोजिम हुने ब्यवस्था रहेको र धारा १७५ बमोजिम पहिलो हुने निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यबाट प्रदेश सभाको गठन हुने प्रावधान मुताविक संविधानको अनुसूची ४ बमोजिम उल्लेखित ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) का १०७ जना माननीय सदस्यहरू सम्मिलित मधेश प्रदेश सभा गठन भएको हो । यस प्रदेश सभाको पहिलो बैठक २०७४ साल माघ २१ गते बसेको थियो । पहिलो हुने निर्वाचनबाट निर्वाचित ६४ जना, समानुपातिकबाट ४३ जना गरी जम्मा १०७ माननीय सदस्यहरू रहनु भएको छ । मधेश प्रदेश सभाका सभामुखमा माननीय श्री राम चन्द्र मण्डल, उपसभामुखमा माननीय श्री बबिता कुमारी राउत ईशर हुनहुन्छ ।

दैनिक कार्यसुची

प्रकाशन

प्रदेश सभाका लिकंहरू

सभामुख अरुण कुमार झा
प्रवक्ता
+9779854080946
arunjha@outlook.com
सभामुख चन्दन कुमार ठाकुर
सूचना अधिकारी
+9779844275191
cksiraha@gmail.com

© 2014 @ provincialassembly.p2.gov.np