मिति २०८१ माघ ९ गते दिनको १:०० बजे प्रदेश सभाको बैठक बस्ने बेहोरा जानकारीको लागि अनुरोध छ ।
मधेश प्रदेश सरकार (मन्त्रिपरिषद) को मिति २०८१।९।१६ गतेको बैठकबाट मधेश प्रदेश सभाको चौथो अधिवेशन आव्हान गर्ने निर्णयनुसार सिफारिस भई आए अनुरुप मा. प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम मिति २०८१।९।२३ गते दिनको १ बजे मधेश प्रदेश सभाको चौथो अधिवेशन आव्हान गर्नु भएकोले उक्त मिति र समयमा सो अधिवेशनको पहिलो बैठक बस्ने व्यहोरा जानकारीको लागि अनुरोध छ ।
अर्को सूचना नहुनजेलसम्मको लागि मधेश प्रदेश सभाको बैठक स्थगित भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।